समाचारपर्साको ठोरी नाकाबाट सुनदेखि नूनसम्म तस्करी

पर्साको ठोरी नाकाबाट सुनदेखि नूनसम्म तस्करी

वीरगंज १४ मङसिर।
पर्सा जिल्लाको सुदुरपश्चिममा रहेको ठोरी नाका भएर दैनिक ठूलो परिमाणले तस्करी हुने गरेको छ।
सो नाका भएर सुनदेखि नुनसम्म, भैसीराँगादेखि कुखुरा–बाख्राको समेत तस्करी हुँदैआएको छ। पर्साको ठोरी यतिखेर तस्करहरूको लागि स्वर्ग बनेको छ। सिमा सुरक्षा र चोरी तस्करी नियन्त्रण गर्न परिचालित सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई रकम बुझाएर जुनसुकै मालसामानको तस्करी गर्न पाइरहेका छन्।
भारतबाट खाध्यान्न, लत्ताकपडा, निर्माण सामग्री, सुर्तीजन्य पदार्थ, भैसिराँगा, खसिबोका हासकुखुराका साथै नुन समेत नेपाल भित्रने गरेको छ भने नेपालबाट सुन लगायत भारतमा तस्करी हुने गरेको छ।
ठोरीमा ब्यापारीले भन्सार राजस्व बुझाउन चाहे पनि बुझाउने ठाउँ नहुदा पनि निर्बाध रूपले तस्करी भइरहेको छ। सशस्त्र द्वन्द्वकालमा बिस्थापित भएको छोटी भन्सार अहिलेसम्म स्थापित भएको छैन। जस्ले गर्दा ब्यापारीहरू प्रहरीलाई रकम बुझाएर तस्करी गर्न बाध्य भएका छन भने पेसेबर तस्करहरूको लागी त झन स्वर्ग नै बनेको छ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...
neelambads

सिफारिस

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान...