समाचारभन्सार छलीको दुई लाख बढी सामान प्रहरीले पक्राउ गरी भन्सार चलान

भन्सार छलीको दुई लाख बढी सामान प्रहरीले पक्राउ गरी भन्सार चलान

वीरगंज, २६ मंसिर ।
जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरू बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
मंसिर २५ गते जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ बाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका मोबाइल कभर ८५० थान, चिनी १९० के.जी., मैदा–३० के.जी. , टावेल–२९ पिस, टेण्टको कपडा–१३५० मिटर, बच्चाको जुता–४१ जोर, जुत्ता–१७ जोर, ट्रामडोल औषधी–२४०० पत्ता, मोटर–३० के.जी., स्वीटर–१० पिस, लक्स साबुन–१५५ पिस, राजनिवास–३ के.जी. गरी दुर्ई लाख उनान्वे हजार चार सय नब्बे मूल्य बराबरको सामान कारबाईको लागि आज वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

ताजा अपडेट

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

काठमाडौं, ३ फागुनः/ रासस सरकारमा सहभागी राजनीतिक दलका शीर्ष...

अन्तरविद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरू

वीरगंज, ३ फागुन । निजी तथा आवासीय विद्यालय संघ...

कुम्हालटोल टोल सुधार समाजद्वारा निःशुल्क भोजन शिविर

वीरगंज, ३ फागुन । वीरगंज कुम्हालटोल टोल सुधार समाजले...

मधेसको कथामा चलचित्र ‘राजागंज’

धनुषाधाम, २ फागुन : चर्चित निर्देशक, लेखक तथा निर्माता...

गोतामे स्वर्ण पदक पत्रकार बडुलाई प्रदान

वीरगंज, २ फागुन । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले यस...

मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

वीरगंज, २ फागुन । मानव बेचबिखन कार्यमा संलग्न रहेको...

सिफारिस

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

काठमाडौं, ३ फागुनः/ रासस सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र...

अन्तरविद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरू

वीरगंज, ३ फागुन । निजी तथा आवासीय विद्यालय संघ प्याब्सन महानगरको आयोजनामा शनिवारदेखि अन्तरविद्यालय प्रथम महिला क्रिकेट तथा १२ वर्षमुनीको पुरूष क्रिकेट प्रतियोगिता शुरू...

कुम्हालटोल टोल सुधार समाजद्वारा निःशुल्क भोजन शिविर

वीरगंज, ३ फागुन । वीरगंज कुम्हालटोल टोल सुधार समाजले रेल्वेरोडमा ६औं महिने निःशुल्क भोजन शिविर सम्पन्न गरेको छ । शिविरमा रिक्सा, ठेला, इरिक्साचालक, गरीबहरूलाई...