समाचारलूटपाट गरी सहकारीका कर्मचारीबाट पाँच लाख लुटेर भाग्यो

लूटपाट गरी सहकारीका कर्मचारीबाट पाँच लाख लुटेर भाग्यो

सर्लाही, २८ मंसिर । अज्ञात समूहले बिहीवार बिहान ११ बजे हरिपूर्वा नगरपालिका–६ हनुमान चोकमा लुटपाट गरी सहकारीका कर्मचारीको साथबाट पाँच लाख रुपियाँँ लुटेको छ।
बैंकबाट रकम झिकेर जयगंगा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र वसन्तपुरपुरतर्फ जाँदै गर्दा अज्ञात समूहले उक्त रकम लुटेको खबर आएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारूले जानकारी गराएका छन् ।
वसन्तपुर सेवा केन्द्रका प्रमुख रामनाथ राय र कर्मचारी निरा राय ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा पैसा लिएर हरिपूर्वाबाट वसन्तपुरतर्पm जाँदै गर्दा लुटपाट भएको हो। प्रहरी नायव उपरीक्षक थारूले लुटपाटमा संलग्नहरूको खोजी शुरू गरिएको बताए। उनले खोजीका लागि नाकाबन्दी गरिएको भन्दै प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको टोली खटेको जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...