समाचारवीरगंज महानगरमा यौन व्यापार फस्टाउदै

वीरगंज महानगरमा यौन व्यापार फस्टाउदै

वीरगंज ३ पुस । वीरगंज महानगर क्षेत्रमा दिनप्रतिदिन यौन ब्यबसाय फस्टाउदै गइरहेको छ । यौन ब्यापार गर्ने महिलाहरू केही स्थानीय छन भने केहि घुमन्ते र केहि भारतबाट समेत वीरगंज आएर यौनब्यापर गरिरहेको सोही क्षेत्रमा काम गर्ने संस्थाले जनाएको छ ।
वीरगंजका सानादेखि ठूला होटेल तथा रेस्टुरेन्टहरू मदिरा भट्टीहरूमा यौनकर्मी महिला राखिएका हुन्छन् । भन्नको लागी उनीहरूलाई कामदार भनिन्छ तर उनिहरूको वास्तबिक पेसा भनेको यौन ब्यापार हुन्छ ।
ती होटेल, रेस्टुरेन्ट तथा मदिराभट्टी संचालकहरूले ग्राहकको आर्थिक हैसियत अनुसार महिला उपलब्ध गराउने गर्दछन् । कोहि आर्थिक हैसियत कमजोर भएकोले जीवन धान्न यौन ब्यापारमा लागेको पाइन्छ भने केहि मिठो खान राम्रो लगाउन मोजमस्ती गर्न यौनब्यापार गर्ने गरेका छन् । केहि यौनकर्मी भने घुमिघुमि यौन ब्यापार गर्ने गर्दछन् उनीहरूको एउटै ठेगाना हुदैन ।
यौनब्यापारमा एउटा कहालिलग्दो तितो सत्य पनि देखिएको छ । स्कुल, कलेज पढ्ने किसोरीहरू पनि यौनब्यापारमा लागेको पाइन्छ । यौनकर्मी महिलाहरूको अधिकार र सुरक्षाको क्षेत्रमा काम गर्दै आएको संस्थाको अनुसार स्कुल कलेज पढ्न जाने बहानामा आफ्नो ब्वायफ्रेन्डसङ्ग मस्ती गर्ने मोजमस्ती पनि गर्ने कमाई पनि हुने भएकोले सानै उमेरदेखि यौन ब्यबसायमा लाग्ने गरेको बताइएको छ ।
एकथरिका महिला भने केटालाई रकम दिएर आफ्नो यौन प्यास मेटाउने गरेको पनि संस्थाले जनाएको छ । वीरगंजमा भइरहेको अबैध यौन ब्यापारदेखि प्रहरी प्रशासन अनभिज्ञ छैन । कतै प्रशासनले आखा चिम्लिदिने गरेको छ भने कहिकतै स्थानीय प्रहरीको मिलोमतोमा यौनब्यापर भैरहेको छ । खुलमखुल्ला यौन धन्दाले एचआइभी एडसका साथै बिभिन्न रोग पनि निम्त्याउने गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...
neelambads

सिफारिस

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान...