समाचारभिस्वा नाकाबाट हुने तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रिय

भिस्वा नाकाबाट हुने तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रिय

वीरगंज । पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने भिस्वा नाकाबाट हुने तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बलले लगातार सफलता पाईरहेको छ ।
तस्करहरुको बढि रजगज हुने सो नाकाबाट हुने तस्करी लगायतका अवैध कारोबारी माथि कडाई गर्दै सशस्त्र प्रहरीले दिनहुँ अवैध मालसामान समात्दै तस्करी नियन्त्रणमा सफलता पाईरहेको हो ।
भारतको सिक्टासंग जोडिएको भिस्वा नाकामा बिओपी बन्जारीका इन्जार्च सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) छबिराम दर्लामीको सक्रियताले त्यस क्षेत्रबाट हुने अवैध कारोबारीमा रुवाबासी छाएको छ ।
मुलुक आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेको बेला सरकारको राजश्वमा योगदान दिने विभिन्न निकाय मध्येको एक सशस्त्र प्रहरी पनि हो ।
जसले सीमानाकाबाट हुने तस्करी लगायतका अवैध कारोबार नियन्त्रण गरि राज्यको राजस्व संकलनमा योगदान दिने गर्छ ।
त्यस जिम्मेवारीलाई इमन्दारीका साथ निर्वाहन गर्दै बिओपी बन्जारीका सशस्त्र प्रहरी इन्चार्ज इन्स्पेक्टर छबिराम दर्लामीको सक्रियताले ग्रामिण नाकाबाट हुने अवैध कारोबारमा नियन्त्रण हुँदै पछिल्लो दुई हप्तामा मात्रै लागु औषध गाँजासहित विभिन्न तस्करीका मालसामान समात्न सफल भएका छन् ।
इन्स्पेक्टर छबिराम दर्लामीले दुई हप्तामा मात्रै भारतबाट अवैध तरिकाले आयात भएको लत्ताकपडा, कुखुराको चल्ला, लेक्मे कम्पनीको काजल, लागु औषध गाँजा, चामल, चिउरा लगायतका लाखौं राजस्व संकलन हुने सामान बरामद गरेका हुन ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि...

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...
neelambads

सिफारिस

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क भोजन वितरण कार्यक्रम ६० औं हप्तामा पनि जारी रहयो । हरेक शनिवार बिहान १० बजेदेखि...

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा एकजना बङ्गलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ। वीरगंज–रक्सौलस्थित मितेरी पुल भएर...