समाचारआठजना बालकको मुम्बइबाट उद्धार

आठजना बालकको मुम्बइबाट उद्धार

वीरगंज, २ चैत । जिल्ला प्रहरी कार्यालय, बाराले आठजना बालकको भारतबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।
नेपालबाट विभिन्न मितिमा बालकहरू छिमेकी राष्ट्र भारतको मुम्बई शहरमा मजदुरी गरेर बसेको सूचनाको आधारमा प्रहरीले उनीहरुको उद्धार गरेको हो ।
१३ देखि १७ वर्षभन्दा मुनिका रौतहट जिल्लाका ७ जना र कपिलवस्तु जिल्लाका १ जना गरी ८ जना बालकहरूलाई बाल कल्याण समिति, बाल हेल्पलाइन लगायत सम्बन्धीत विभिन्न संघ संस्थाहरू र जिल्ला प्रहरी कार्यालय बारा समेतको सहकार्यमा भारतको मुम्बईबाट उद्धार गरी स्वदेश फिर्ता ल्याएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताए ।
उनीहरुलाई बिहीवार अभिभावकको जिम्मा लगाइएको प्रवक्ता न्यौपानेले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

ताजा अपडेट

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

काठमाडौं, ३ फागुनः/ रासस सरकारमा सहभागी राजनीतिक दलका शीर्ष...

अन्तरविद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरू

वीरगंज, ३ फागुन । निजी तथा आवासीय विद्यालय संघ...

कुम्हालटोल टोल सुधार समाजद्वारा निःशुल्क भोजन शिविर

वीरगंज, ३ फागुन । वीरगंज कुम्हालटोल टोल सुधार समाजले...

मधेसको कथामा चलचित्र ‘राजागंज’

धनुषाधाम, २ फागुन : चर्चित निर्देशक, लेखक तथा निर्माता...

गोतामे स्वर्ण पदक पत्रकार बडुलाई प्रदान

वीरगंज, २ फागुन । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले यस...

मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

वीरगंज, २ फागुन । मानव बेचबिखन कार्यमा संलग्न रहेको...

सिफारिस

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

काठमाडौं, ३ फागुनः/ रासस सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र...

अन्तरविद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरू

वीरगंज, ३ फागुन । निजी तथा आवासीय विद्यालय संघ प्याब्सन महानगरको आयोजनामा शनिवारदेखि अन्तरविद्यालय प्रथम महिला क्रिकेट तथा १२ वर्षमुनीको पुरूष क्रिकेट प्रतियोगिता शुरू...

कुम्हालटोल टोल सुधार समाजद्वारा निःशुल्क भोजन शिविर

वीरगंज, ३ फागुन । वीरगंज कुम्हालटोल टोल सुधार समाजले रेल्वेरोडमा ६औं महिने निःशुल्क भोजन शिविर सम्पन्न गरेको छ । शिविरमा रिक्सा, ठेला, इरिक्साचालक, गरीबहरूलाई...