समाचारमोटरसाइकल र स्कुटी चोरी गर्दागर्दै दुईजना वीरगंजबाट पक्राउ

मोटरसाइकल र स्कुटी चोरी गर्दागर्दै दुईजना वीरगंजबाट पक्राउ

वीरगंज, २० चैत । प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुर्ई जना चोरलाई रङ्गेहात पक्राउ गरेको छ ।
वीरगंज–४ बिर्ताका २६ वर्षीय विजय गोसाई र वडा नम्बर २६ अठराहा सुगौलीका २५ वर्षीय सरफराज अंसारीलाई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोलीले सोमवार बेलुकी चोरीको मोटरसाइकल र स्कुटीसहित पक्राउ गरेको हो ।
गत शुक्रवार वीरगंज–१० आदर्शनगरस्थित पूजन होटल अगाडि पार्किङ गरि राखिएको बीआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइलक चोरी भएको थियो । होटलकै रिसेप्सनमा कार्यरत कर्मचारीको उक्त मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रममा प्रहरीले उक्त मोटरसाइलक चलाउँदै गरेको अवस्थामा गोसाईलाई सोमवार बेलुकी प्रहरीले नियन्त्रणमा लिएका थिए ।
पक्राउ परेका गोसाईले उक्त मोटरसाइकल अंसारीले दिएको बयान दिएपछि सोमवार बेलुकी नै प्रहरीले अंसारीलाई नियन्त्रणमा लिएको बताइएको छ। अन्सारीको साथबाटपनि चोरीकै ना १६ प २५२६ नम्बरको स्कुटी बरामद भएको बताइएको छ । दुवैलाई चोरीको मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाईका लागि मंगलवार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

ताजा अपडेट

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

काठमाडौं, ३ फागुनः/ रासस सरकारमा सहभागी राजनीतिक दलका शीर्ष...

अन्तरविद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरू

वीरगंज, ३ फागुन । निजी तथा आवासीय विद्यालय संघ...

कुम्हालटोल टोल सुधार समाजद्वारा निःशुल्क भोजन शिविर

वीरगंज, ३ फागुन । वीरगंज कुम्हालटोल टोल सुधार समाजले...

मधेसको कथामा चलचित्र ‘राजागंज’

धनुषाधाम, २ फागुन : चर्चित निर्देशक, लेखक तथा निर्माता...

गोतामे स्वर्ण पदक पत्रकार बडुलाई प्रदान

वीरगंज, २ फागुन । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले यस...

मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

वीरगंज, २ फागुन । मानव बेचबिखन कार्यमा संलग्न रहेको...

सिफारिस

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

काठमाडौं, ३ फागुनः/ रासस सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र...

अन्तरविद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरू

वीरगंज, ३ फागुन । निजी तथा आवासीय विद्यालय संघ प्याब्सन महानगरको आयोजनामा शनिवारदेखि अन्तरविद्यालय प्रथम महिला क्रिकेट तथा १२ वर्षमुनीको पुरूष क्रिकेट प्रतियोगिता शुरू...

कुम्हालटोल टोल सुधार समाजद्वारा निःशुल्क भोजन शिविर

वीरगंज, ३ फागुन । वीरगंज कुम्हालटोल टोल सुधार समाजले रेल्वेरोडमा ६औं महिने निःशुल्क भोजन शिविर सम्पन्न गरेको छ । शिविरमा रिक्सा, ठेला, इरिक्साचालक, गरीबहरूलाई...