प्रदेश खबरलागु औषधसहित चार जना महिला पक्राउ

लागु औषधसहित चार जना महिला पक्राउ

वीरगंज, १४ बैशाख । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले वीरगंजले भन्सार मेनगेटबाट लागूऔषधसहित चारजना महिलालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा शरिरमा लुकाईछिपाई मकवानपुर निवासी वर्ष २८, ५१, ४४, ४० का चारजना महिलाहरूले भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेको प्रतिबन्धित कोडिन मिश्रित कफ सिरभ ओनरेक्स ६६ वटा बोतल सहित पक्राउ गरिएको जनाएको छ ।

महिलाहरूको साथबाट लागूऔषध बरामद भएकोले निजहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि प्रहरी चौकी ईनर्वामा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी देबेन्र्द बहादुर सिंहले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता विषयमा गृह मन्त्रालयको प्रतिवेदन कुरिराखेका छौँ

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

नागरिकको अधिकार बारे सजग गराउँदै कानूनको दायरामै ल्याएर काम गराउने तर्फ अग्रसर छौं

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाईले पत्रकार जियालाल साहलाई दिलाए धम्की

पौष, २० वीरगंज । सिधाकुरा डट कमका पर्सा संवाददाता...

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको...

सिफारिस

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाईले पत्रकार जियालाल साहलाई दिलाए धम्की

पौष, २० वीरगंज । सिधाकुरा डट कमका पर्सा संवाददाता जियालाल साहलाई एमाले कार्यकर्ताले आफ्नो नेताविरुद्ध समाचार लेखेको भन्दै अभद्र व्यवहार गरेका छन् । ‘आपराधिक पृष्ठभूमिका...

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको रजगज कुनै नौलो विषय हैन् । सिमानाकाबाट हुने अपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न...

बहुदरमाईमा १ करोड १९ लाखको चापाकलमा भ्रष्टाचार, नगरभसाबाट पुनः १ करोड ५० लाख बजेट बिनियोजन

कात्तिक, ९ वीरगंज । संघीयता कार्यन्वयनको एक चरण सकेर दोस्रो चरण चलिरहेको ढाई वर्ष हुन लाग्यो । आम नागरिकको प्रत्यक्ष जीवनसंग जोडिएको विकास निर्माणका...