समाचारपुनःस्थापना केन्द्रहरूसँग प्रहरीको अन्तक्र्रिया

पुनःस्थापना केन्द्रहरूसँग प्रहरीको अन्तक्र्रिया

वीरगंज, ५ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्साले पर्सा जिल्लामा रहेका विभिन्न पुनःस्थापन केन्द्रका सञ्चालक एवं प्रतिनिधिहरूसँग अन्तक्र्रिया गरेको छ । प्रहरी उपरीक्षक गौतम मिश्रले पुनःस्थापना केन्द्रहरूमा सेवा लिइरहेका सेवाग्राहीहरूलाई उपचार तथा सुधारका उपायबारे जानकारी लिंदै सभ्य नागरिक बनाउन सबै पुनःस्थापना केन्द्रहरूले ध्यान दिनुपर्ने छलफल गरिएको थियो । पुनःस्थापना केन्द्रहरूले निर्वाह गर्नुपर्ने भूमिका, प्रवाह गर्ने सेवा सुविधा लगायत पुनःस्थापना केन्द्रमा घट्नसक्ने विभिन्न घटना तथा दुर्घटना न्यूनिकरण गर्ने सम्बन्धमा छलफल गरिएको थियोे ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...