समाचारसमाजसेवी साहले दुई छोरीको कन्यादान गरे

समाजसेवी साहले दुई छोरीको कन्यादान गरे

वीरगंज, १८ फागुन । वीरगंज महानगरपालिका वडा नम्बर २६ स्थित सुगौली बस्ने समाजसेवी रामनरेश साहले वीरगंज–१७ अलौ कोनिया टोल निवासी गरीब असहाय जादोलाल बैठाको दुईवटा छोरीको कन्यादान गरेका छन् ।
दुर्ईटै छोरीहरूको विवाह शनिवार राति सम्पन्न भएको छ । उनले छोरीहरूको बिवाहमा लाग्ने सम्पूर्ण खर्चसमेत सहयोग गरेको बताइन्छ ।
छोरीका बुवा जादोलाल गरीब रहेको र एक छोरा र चार छोरी रहेकोमा अहिलेसम्म एक छोरीको मात्र बिहे गर्न सकेको स्थानीय ललन बैठाले बताए । यस्तो महंगीको बेला कोई सहारा नभएको बेला रामनरेश साह मेरा लागी भगवान साबित भएको उनले बताए ।
कन्यादानमा सहयोग गरी आफूले कुम्भ स्नान गरेको रामनरेश साहले बताए । कार्यक्रममा वीरगंज कपडा बैंक, दाइजो प्रथा एवं सामाजिक कुरीति विरूद्ध जागरण मंच, हेरिटेज पब्लिक कलेजले साहलाई कदरपत्रद्वारा सम्मानित गरेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, सामाजिक अभियंता प्रकाश थारू, बृजेश्वर चाधरी, प्रकाश उपाध्याय, लालबाबू सिंह, कन्हैया पटेल, राज साह, मंगेश्वर यादव, सरोज चौधरी, शम्भु सह, अशोक साहलगायतले नवविवाहित जोडीलाई शुभकामना तथा आशिर्वाद प्रदान गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...
neelambads

सिफारिस

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान...