समाचारसांसद सिंहको अभिव्यक्तिविरूद्ध गौरमा प्रदर्शन

सांसद सिंहको अभिव्यक्तिविरूद्ध गौरमा प्रदर्शन

गौर, २४ फागुन । गौर राइस मिल सन्दर्भमा दिएका अभिव्यक्तीविरूद्ध संघीय सांसद अमरेशकुमार सिंहको रौतहटको गौरमा पुत्ला दहन गरिएको छ । सांसद सिंहले शुक्रवार सदनमा मेयर शम्भु साह विरूद्ध गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँँदै साहका समर्थकसँगै गौर नगरपालिकाका पदाधिकारीहरूले नाराबाजी गर्दै बीपी चौकमा शनिवार पुतला दहन गरेका हुन् । मेयर साहविरूद्ध गैरजिम्मेवारपूर्ण अभिव्यक्तिविरूद्ध स्थानीय जन प्रतिनिधिको सहभागीतामा गौर बिपी चोकमा टायर बालेर प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी नेताका अनुसार गौर राइस मिलको जग्गा घोषणा गरिएका सरकारी सम्पत्तिको निर्णय बिरूद्ध सर्वाेच्च अदालतले निजि सम्पत्तिलाई मुआब्जा नदिई सरकारी सम्पत्ति घोषणा गर्न नमिल्ने भनि अदालतले गरेका फैसला अकाटय हुदा।गौर नगरपालिकाले गौर राइस मिलको मोही बाहेक भोगमा रहेको ४ बिघा ११ कठ्ठा जग्गा मध्येबाट गौर नगरपालिकाको नाममा २ बिघा १५ कठ्ठा जग्गा दानमा प्राप्त गर्ने नगरपालिकाको यो निर्णयले स्थानीयवासीलाई लाभदायक हुने भएकोमा नगरपालिकाको निर्णय सराहनीय रहेकोे बताएका छन। त्यसमा स्थानीय जनप्रतिनिधि नगरका उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्षहरू, वडा सदस्य, तथा स्थानीयहरूले सांसद सिंहलाई अभिव्यक्ति फिर्ता लिएर गौरवासीसँग माफी माग्नुपर्ने बताएका छन् । प्रदर्शनकारीहरूले ब्यानर, प्लेकार्ड बोकेर पुत्ला दहन गर्दै सिंहले अविलम्ब माफी नमागेमा उनीविरूद्ध कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन्।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि...

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...
neelambads

सिफारिस

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा एकजना बङ्गलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ। वीरगंज–रक्सौलस्थित मितेरी पुल भएर...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति भरतपुर चितवन, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा वृक्षारोपण...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन...