समाचारवडाध्यक्ष चौरसियाद्वारा छात्रावास भवनको शिलान्यास

वडाध्यक्ष चौरसियाद्वारा छात्रावास भवनको शिलान्यास

वीरगंज, १६ बैशाख । वीरगंज महानगरपालिका–५ का वडाध्यक्ष प्रदीपकुमार चौरसियाले कुम्हालटोलमा चार कोठे आदर्श थारू छात्रावासको शिलान्यास गरेका छन् । वडाअध्यक्ष चौरसियाको पहलमा मधेश प्रदेश सरकारको ४५ लाखको लागतमा भवन निर्माण कार्यको थालनी गरिएको शिलान्यास कार्यक्रममा वडाअध्यक्ष चौरसियाले बताए । उनले भवन निर्माण भएसँगै छात्राबासमा बस्नेहरूलाई सहज हुने बताए । आगामी वर्षमा थप बजेटको पहल गरी अझै व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष सुवोध कुमार वर्णवाल, वडा सदस्यहरू रूस्तम अली, मनोज साह, सञ्जु दहाल, मञ्जु परियार, मोती जी, नविन न्यौपाने, आदर्श थारू छात्राबासका कोषाध्यक्ष हृदयनारायण चौधरी, सदस्य जयनारायण चौधरीलगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश...
neelambads

सिफारिस

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले होटल क्लासिक बन्क्वेटमा एक कार्यक्रमको आयोजना गरी नेपाली सामाजिक कथानक चलचित्र ‘जनै हराएको मान्छे ः...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको...