समाचारमाडवारी प्रिमियम लिग २०२५ क्रिकेट प्रतियोगिता शनिवारदेखि शुरु हुँदै

माडवारी प्रिमियम लिग २०२५ क्रिकेट प्रतियोगिता शनिवारदेखि शुरु हुँदै

वीरगंज, २ जेठ । माडवारी प्रिमियम लिग (एमपीएल) २०२५ क्रिकेट प्रतियोगिता शनिवारदेखि वीरगंजको आदर्शनगर रंगशालामा शुरू हुने भएको छ। स्व. सुशील कुमार खेतानको स्मृतिमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा हुने सो प्रतियोगिताको तयारी पूरा भएको सञ्चालक समितिले जनाएको छ । सहभागी १० टोलीका कप्तानहरूले शुक्रवार वीरगंजका विभिन्न स्थानहरूमा शिल्डसहित प्रचार प्रसार गरेको थियो । शनिवार दिउँसो ४ बजे उदघाटन खेल हुने र यसपटक एमपीएल प्रतियोगिता डे–नाइट खेल प्रणालीमा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिता संयोजक प्रकाश खेतानले सम्पूर्ण खेल प्रतिस्पर्धात्मक, मर्यादित र उच्चस्तरीय हुने र अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्ने टोली, खेलाडी तथा विशेष योगदान दिने प्रतिभाहरूलाई पुरस्कार र सम्मान प्रदान गरिने बताए ।
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको...

९ वर्षपछि संघीय निजामती सेवा ऐन संसदमा : मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

काठमाडौँ, असार १ । संविधान कार्यान्वयनको मेरुदण्ड मानिने...

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति...
neelambads

सिफारिस

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६ हजार हुण्डीको रकमसहित एक जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरिएको जनाएको छ । असार ७ गते ५ बजे वीरगंज महानगरपालिका...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असार ७ गते राति...