समाचारआठ राजनैतिक दलले मनाए संयुक्तरूपमा गणतन्त्र दिवस

आठ राजनैतिक दलले मनाए संयुक्तरूपमा गणतन्त्र दिवस

वीरगंज, १५ जेठ । पर्सा जिल्लाका आठ राजनैतिक दलले संयुक्तरूपमा १८औ गणतन्त्र दिवसको अवसरमा माईस्थानमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाली काग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सरकारका मन्त्री जनार्दन सिंह क्षेत्री, नेकपा एमाले पर्साका कावा अध्यक्ष मनोजकुमार गुप्ता, माओवादी केन्द्र पर्साका निवर्तमान अध्यक्ष रामदरश कुशवाह, राष्ट्रीय स्वतन्त्र पार्टी पर्साका अध्यक्ष हरि पन्त, जसपा नेपाल पर्साका अध्यक्ष राम नरेश यादव, जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सरार्पm, नेकपा एस पर्साका अध्यक्ष बाल गोपाल थापा र जसपा पर्साका अध्यक्ष सिघासन साह तेलीले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले गणतन्त्रको विकल्प नभएकोले कमी कमजोरी हटाएर गणतन्त्र को संस्थागत विकास गर्नु पर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण नेकपा एमाले पर्साका सचिव महेश दासले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको...

९ वर्षपछि संघीय निजामती सेवा ऐन संसदमा : मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

काठमाडौँ, असार १ । संविधान कार्यान्वयनको मेरुदण्ड मानिने...

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति...
neelambads

सिफारिस

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६ हजार हुण्डीको रकमसहित एक जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरिएको जनाएको छ । असार ७ गते ५ बजे वीरगंज महानगरपालिका...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असार ७ गते राति...