समाचारसशस्त्र प्रहरीद्वारा १३ लाख बढीको अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा १३ लाख बढीको अवैध सामान बरामद

वीरगंज, १५ जेठ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा अन्तर्गतको टोलीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका १३ लाख बढी मूल्यका सामानहरू बरामद गरेको छ।
प्रहरी प्रवक्ता नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहका अनुसार २०८२ साल जेठ १४ गते वीरगंज महानगरपालिका–१० स्थित जय बजरंगबली ट्रान्सपोर्टको गोदाममा छापा मार्दा रु. १३,०३,६०० बराबरको कपडा, चिनी, मरिच र चकलेट जस्ता सामग्री अवैध रूपमा गोदाममा राखिएको पाइयो।
उक्त कारबाही सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले गरेको थियो। बरामद गरिएका सम्पूर्ण सामग्रीहरू वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको...

९ वर्षपछि संघीय निजामती सेवा ऐन संसदमा : मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

काठमाडौँ, असार १ । संविधान कार्यान्वयनको मेरुदण्ड मानिने...

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति...
neelambads

सिफारिस

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६ हजार हुण्डीको रकमसहित एक जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरिएको जनाएको छ । असार ७ गते ५ बजे वीरगंज महानगरपालिका...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असार ७ गते राति...