समाचारअमेरिकाबाट नेपाल गाँजा मगाउने तीनजना पक्राउ

अमेरिकाबाट नेपाल गाँजा मगाउने तीनजना पक्राउ

बारा, १७ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले अमेरिकाबाट पार्सल गरी पठाईएको एक किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
विदेशबाट लागु औषध डिलेभरी हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध ब्युरो वीरगंजको संयुक्त प्रहरी टोलीले पुस १६ गते ३ः०० बजे बारा, कलैया उप–महानगरपालिका वडा नं.१ मोतिबागस्थित जिल्ला हुलाक कार्यालय कलैयामा विदेशबाट आएको कार्टुन समेत तीन व्यक्तिहरूलाई एक किलो गाँजा सहित पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । उनीहरुलाई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं.१ टोल सिसवावारी बस्ने वर्ष २२ को नैमोदिन मियाँ, बजार छपकैया बस्ने वर्ष २७ को जितेन्द्र साह सोनार र वर्ष २२ कृष्णा सर्राफलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट पपकर्न मिक्स ट्रिओ लेखिएको रातो रंगको टिनको डब्बाभित्र गाँजा तिन प्याकेट, ओल्ड फैशन्ड ओटस लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट, र क्विक ओटस लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट गरी १ किलो १४६ ग्राम गांजा बरामद गरेको बारा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...
neelambads

सिफारिस

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति,...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...