समाचार४२ किलो गाँजाको धूलोसहित पर्साबाट दुईजना पक्राउ

४२ किलो गाँजाको धूलोसहित पर्साबाट दुईजना पक्राउ

वीरगंज, २२ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले गाँजाको धुलो सहित दुर्ईजनालाई पक्राउ गरेको छ ।
पुस २१ गते राति ९ः३० बजेको समयमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ महुवन चोकस्थित गण्डक जानकीटोला जाने नहरको सडकखण्डमा प्रहरीले सूचनाको आधारमा बा.प्र.०३–००१ च.१५४०नं.को पिकअपलाई चेकजाँच गर्दा चालकको सिटमुनी लुकाईछिपाई राखिएको लागु औषध गाँजाको धुलो ४२ किलो बरामद गरेको जिप्रका, पर्साले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी महुवनको टोलीले प्लाष्टिकमा टेपले बेरिएको ४२ पोका (४२ किलो) गाँजासहित चालक जिल्ला मकवानपुर भिमफेदी गा.पा.वडा नं.९ स्यारसे बस्ने वर्ष ३४ को सुमन ब्लोन र पटेर्वासुगौली गा.पा. वडा नं. ४ बस्ने वर्ष ४० को बिनोद रामलाई पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...