समाचारमलगंवामा दुर्घटना, एकजनाको मृत्यु, ११ जना घाइते

मलगंवामा दुर्घटना, एकजनाको मृत्यु, ११ जना घाइते

सर्लाही, २३ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका वडा न ११ गम्हरिया स्थित मलङ्गवा नवलपुर सडक खण्डमा सोमवार राती सवारी दुर्घटनामा परी घाइते भएका ११ जनामध्ये एकजनाको मृत्यु भएको छ । अन्य ३ जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा नापी कार्यालयका कार्यालय सहयोगी बिनोद घिमिरे रहेको प्रहरी नायब उपरीक्षक दिपेन्द्र पन्जियारले जानकारी दिए। मलङ्गवाबाट नवलपुरतर्पm जाँदै गरेको उखु बोकेका ज.२ त १०६७ नम्बरको ट्याक्टरमा सोही दिशाबाट जाँदै गरेको बी आर ०६ पी डी ९६४८ नम्बरको सफारीले ठक्कर दिंदा दुर्घटना भएको हो । घाइते सबैजना सफारीमा सवार थिए ।
दुर्घटनामा परी गम्भीर घाइते हुनेमा नापी कार्यालय प्रमुख ४५ वर्षीय संजय माननधर, ३० वर्षीय बैजु यादव र ३५ वर्षीय रामलाल साह रहेका छन। अन्य घाइतेहरूमा २४ वर्षीय संजित यादव, ३० वर्षीय रिटेन यादव, ५० वर्षीय बैधनाथ पटेल, ३४ वर्षीय रामबाबु यादव, २९ वर्षीय दिपेन्द्र यादव, २४ वर्षीय सहीद अनवर र २५ वर्षीय अजय यादव रहेका छन।
रिटेन यादवबाहेक सबै घाइतेहरूलाई प्रदेशिक अस्पताल मलङ्गवामा समान्य उपचार पश्चात थप उपचारका लागि वीरगंजतर्पm पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।ठक्कर दिने ट्याक्टरका चालक फरार रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...
neelambads

सिफारिस

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति,...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...