समाचारचाडपर्वमा सतर्कता अपनाउन पर्सा प्रहरीको अनुरोध

चाडपर्वमा सतर्कता अपनाउन पर्सा प्रहरीको अनुरोध

वीरगंज, २१ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वमा सुरक्षा सम्बन्धी १३ बुँदे अपिल जारी गरेको छ ।
आज जारी गरिएको अपिलमा सामाजिक सदभाव भड्किने खालको गतिविधि नगर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, महंगा गरगहना, बहुमूल्य वस्तुहरू र मोबाईल लिएर भीडभाडमा नजान अनुरोध गरेको छ । त्यस्तै घर, तथा पसल बाहिर जाँदा झ्यालढोका राम्रोसँग लगाएर मात्रै निस्किने, ढोका बन्द भएको छ छैन यकिन गर्ने र सकेसम्म साइरन जडित प्रविधिको प्रयोग गर्न, कतै बाहिर जानुपरेमा छिमेकी वा प्रहरीलाई जानकारी दिएर मात्रै जान पनि अनुरोध गरेको छ ।
त्यसैगरी आर्थिक कारोवार गर्दा सकेसम्म डिजिटल माध्यमको प्रयोग गर्न आफ्नो मोबाईलको ओटीपी पासवर्ड गोप्य राख्न, सामाजिक सञ्जालमा आफ्नो व्यत्तिगत यात्राको वारेमा अद्यावधिक नगर्न, जुवातास, लंगुर बुर्जा कौडा लगायतका खेलहरू नखेल्न भनेको छ ।
मोटरसाईकलमा यात्रा गर्दा अनिवार्य रूपमा हेलमेट लगाउँन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम उल्लंघन नगर्न र हर्षाेल्लासका साथ दशैं मनाएर आपराधिक गतिविधि नियन्त्रणमा सहयोग गर्न पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...
neelambads

सिफारिस

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गर्दै स्थानीय नागरिकका गुनासा,...