समाचारस्रोत नखुलेको चार लाखसहित गुप्ता पक्राउ

स्रोत नखुलेको चार लाखसहित गुप्ता पक्राउ

वीरगंज, १० फागुन । सशस्त्र प्रहरी बल, पर्साले स्रोत नखुलेको सहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । फागुन १० गते प्रस्तावित सीमा सुरक्ष गुल्म वीरगंजको टोलीले जिल्ला पर्सा वीरगंज महानगरपालिका–१६ भन्सार मेनगेट अगाडि चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकलका चालक भारत पूर्वी चम्पारण, रक्सौल बस्ने वर्ष ३४ को कन्हैया कुमार गुप्ताले शरीरको विभिन्न भागमा लुकाई छिपाई राखेको नेरु चार लाखसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । गुप्ताले सो रकमको स्रोत खुलाउन नसकेपछि कारबाइको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...