समाचारनेपाल वितध परिषद्को बैठक: राजाबाट आएको सम्बोधन स्वागतयोग्य

नेपाल वितध परिषद्को बैठक: राजाबाट आएको सम्बोधन स्वागतयोग्य

फागुन -१७ बिरगंज l नेपाल विधत परिषद पर्साले नारायणी अंचल स्तरीय कार्यकर्ता भेटघाट एवम् छलफल कार्यक्रम सम्झना होटलको सभाहलमा सम्पन्न गरेको छ ।
जिल्ला अध्यक्ष राम नारायण साहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिती संस्थाका केन्द्रिय उपाध्यक्ष तथा नारायणी संयोजक नरेश गिरी,समाजसेवी पशुपति बिक्रम शाह,हिरा बहादुर चन्द,राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनक शाह, प्राध्यापक डाक्टर हरेराम ठाकुर,राष्ट्रबादी नेत्री अनु राणा,संन्तोष गुप्ता,बिरेन्द्र साह,बिरेन्द्र थापा,राप्रपाकि नेत्री शान्ती देबि खड्का,अर्जुन बहादुर सिंह ठकुरी,शम्भु घिमिरे,दिप नारायण यादवलगायत उल्लेखनीय राष्ट्रबादी संघ संस्था नागरिक समाजबाट नारायणी अंचल विभिन्न जिल्ला बाट सहभागी रहेको थियोे ।
सो सभालाई सम्बोधन गर्ने क्रममा प्रा.डा. ठाकुरले देशको अबस्था जिर्ण सिथिल भएको र जनता मर्नु न बाच्नुको संघारमा रहेको अबस्थामा राजाबाट आएको सम्बोधन स्वागतयोग्य भन्दै कतिपयले राजा पुर्व भन्छन् राजा कहिल्यै पुर्व हुदैनन् भन्दै राजालाई जेल हाल्छु भन्ने बाबुराम भट्टराई लाई तिम्रो बाउको देश हो भन्दै आक्रोश पोखेका थिए ।
भष्ट्र शासक प्रती खेद प्रकट गर्दै तिमिहरु नेता नभएको अमेरिकी राष्ट्रपतीले ठग चाइनाले पाउना जादा पानी पनि सोध्दैनन छिमेकी भारत पनि तिमीहरूलाई कुनै चासो दिदैनन । तिमीहरू नेता भनाउदाहरु अन्तरास्ट्रिय स्तरमा पनि बदनामी भैसक्यौ । त्यसैले यो देश प्रति राजालाई चिन्ता छ ।
त्यसैले राष्ट्र बचाउनको लागि राजालाई साथ सहयोग गर्न हामी सबैले ढिला गर्न नहुने कुरामा जोड दिएका थिए ।राजाको आह्वान पछि सिंहदरबार,बालुवाटार,आत्तिएको छ अब ताइ तातो अब सेलाउन हामिलाई छुट छैन भन्दै तन मन धनले राष्ट्र बचाउन हामी राजसंस्था ल्याउन कम्मर कस्न आग्रह गर्नुभयो ।त्यस्तै भाग्यनाथ गुप्ताले पनि यो भष्ट अराजक लुटतन्त्र ब्यबस्थाको विरुद्धमा आजै देखि सबैले आफ्नो घरको छतमा कालो झण्डा बाधेर बिरोध गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...
neelambads

सिफारिस

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति,...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...