समाचारएमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन्।
विरगंजको घण्टाघरस्थित क्लासिक होटलमा मतगणना गरेर मंगलबार राती सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद प्रभु हजरा पक्षका प्रतिस्पर्धी सुन्दर कुर्मीलाई ५५ मतान्तरले पछि पार्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं संघीय मामिला मन्त्री राजकुमार गुप्ता पक्षका शर्मा निर्वाचित भएका हुन् । उनले १ सय ५१ मत पाउँदा कुर्मीले ९६ मत पाए।
एमाले महानगर कमिटीको पदाधिकारीमा शर्मा समूहको प्यानल नै विजयी भएको छ। उपाध्यक्षमा रामकिशोर सिंह (पराग), सचिवमा लियाकत अलि , उपसचिवमा जय नारायण सिंह कुर्मी, महिला उपसचिवमा विमला श्रीवास्तव निर्वाचित भए । एमाले बिरगंजको दोस्रो अधिवेशन ब्रहमचौक नजिक ओम पार्टी प्यालेसमा चैत्र ३० गतेबाट सुरु भएको थियो।
३१ गते निर्वाचन हुने भनिए पनि वीरगन्जमा नोमिनेशनकै दिन कफ्र्यू लागेपछि निर्वाचन स्थनगन गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । नेतृत्वका लागि २ समूह प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।अधिवेशनका लागि २ सय ५६ जना प्रतिनिधि थिए । मंगलबार मतदान सकिँदा २ सय ४८ मत खसेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...
neelambads

सिफारिस

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति,...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...