समाचाररौतहटमा महिनाको पहिलो आइतवार माछा बिदा

रौतहटमा महिनाको पहिलो आइतवार माछा बिदा

रौतहट, १७ मंसिर । रौतहट जिल्लाभरिमा महिनाको पहिलो आइतवार माछा बिदा (फिस होलिडे) दिइने भएको छ। नेपाल मत्स्य व्यवसायी संघ रौतहट जिल्ला समितिको शनिवार बसेको बैठकले उक्त निर्णय गरेको हो।
उक्त दिन जिल्लाभर माछा मार्ने अथवा बिक्री वितरण नगरिने निर्णय गरिएको संघका संस्थापक अध्यक्ष तुलसी राज गिरीले जानकारी दिए । बैठकमा माछा उत्पादक कृषकको समस्यावारे बृहत छलफल हुनुका साथै विभिन्न महत्त्वपूर्ण निर्णय समेत गरिएको उनले बताए ।
बैठकले रौतहट जिल्लामा डिजिटल तराजुमा साढे ६ किलोग्रामको धारामा पुरानै दर भाउमा माछा बिक्री वितरण गर्ने गराउने निर्णय भएको छ। त्यस्तै बैठकले दिलीप सहनीको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ। त्यस्तै आगामी बैठकमा मत्स्य भलाई कोष सङ्कलन र सञ्चालन वारे कार्यविधि प्रस्तुत गर्ने निर्णय भएको जनाइएको छ।
बैठक संघका जिल्ला अध्यक्ष सहनीको अध्यक्षमा र केन्द्रीय संस्थापक अध्यक्ष तुलसीराज गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...
neelambads

सिफारिस

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति,...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...