समाचारजनआन्दोलनका लागि एकताबद्ध हुन आह्वान

जनआन्दोलनका लागि एकताबद्ध हुन आह्वान

वीरगंज, ९ फागुन । राष्ट्रिय नागरिक संघर्ष समितिले नेपाल अधिराज्यको संविधान २०४७ पुनः स्थापनाका लागि जनआन्दोलन गर्ने आह्वान गरेको छ । समितिका संयोजक नरेश बहादुर सिंहले एक प्रेस विज्ञप्ती जारी गरी ७५औं प्रजातन्त्र दिवसमा पूर्वराजा श्री ५ ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट देशवासीको नाममा जारी भएको शुभकामना सन्देशको स्वागत गर्दै जनआन्दोलनका लागि एकताबद्ध हुन आह्वान गरेको हो । पूर्वराजाबाट प्रजातन्त्र दिवसको अवसरमा जारी भएको शुभकामना सन्देश मार्फत भएको आहवानलाई मन, वचन र कर्मले कार्यान्वयनको लागि प्रतिबद्धता गर्ने समितिले जनाएको छ । पूर्व राजाको आह्वानलाई साकार गर्न सार्वभौम नेपाली जनता, आधुनिक शक्तिको रूपमा रहेको सबै राजनीतिक दलहरू, विभिन्न राजनीतिक तथा धार्मिक संघ–संस्थाहरू, विभिन्न अभियानका अभियन्ताहरू, पत्रकारहरू, सुरक्षा निकायहरू, न्यायपालिका, राष्ट्रसेवक कर्मचारीहरू, कानुन व्यवसायी, प्राज्ञिक, डाक्टर, शिक्षक, विद्यार्थी, उद्योगपति, व्यापारी, मजदुर, किसान लगायत विभिन्न वर्ग क्षेत्रमा रहेका सबैको सहभागीता र सहकार्यका लागि समितिले अपिल पनि गरेको छ । समितिद्वारा जारी विज्ञप्तीमा मौसुफ सरकारको आव्हानलाई सफल पार्न नेपाल र नेपालीलाई बचाउन राजनीतिक एवं संवैधानिक मार्ग बाहेकको अर्काे विकल्प छैन, त्यसको निमित्त निषेध र घृणा सृजना गर्ने मुलुकमारा अवैध २०७२ को संविधानलाई खारेज गर्दै, राष्ट्रिय मेलमिलापको आधारसिलामा खडा भएको आधुनिक र परम्फरागत शक्तिहरूलाई एकाकार गरी राष्ट्रिय शत्तिको निर्माण गर्ने, भू–राजनीति र अन्तर्राष्ट्रिय परिवेशमा राजा, जनता र राजनीतिकदलहरूलाई सही दिशानिर्देश गर्न, नेपाल अधिराज्यको संविधान २०४७ लाई पुनस्थापना गरी विकल्प रहित अहिंसक जन आन्दोलनको लागि नेपालको राष्ट्रिय झण्डामुनी गोलबद्ध भई निस्कलंक, सक्षम र वरिष्ठ राजानीतिज्ञको संयोजकत्वमा राष्ट्रिय अहिंसक जनआन्दोलन परिचालन समिति गठन गर्न सबै सरोकारवाला पक्षलाई आह्वान गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्




ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...
neelambads

सिफारिस

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गर्दै स्थानीय नागरिकका गुनासा,...