समाचारशिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय, सुखचैनालाई एक लाख ४४ हजार आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयमा कार्यरत एक निजी स्रोत शिक्षकको पारिश्रमिक व्यवस्थापन गर्न सहयोगस्वरूप उक्त रकम हस्तान्तरण गरिएको हो । मनोज ग्याँसका उद्योगपति मनोज कुमार दासले विद्यालयका प्रधानाध्यापक मनोजप्रसाद चौहानलाई चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा उद्योगपति दासले शिक्षा क्षेत्रलाई निजी तहबाट सघाउने उद्देश्यले यसप्रकारको सहयोग गरिएको बताए । शिक्षक शिक्षाको मेरूदण्ड हुन, र योग्य शिक्षकको निरन्तरताले मात्र विद्यार्थीको भविष्य उज्यालो हुने उनले बताए । विद्यालय व्यवस्थापन समितिले मनोज ग्याँस उद्योगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा प्रवद्र्धनमा यस्तो सहयोग प्रेरणादायी हुने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा वडाध्यक्ष राधाकृष्ण रौनियार र पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जितेन्द्रप्रसाद कुर्मी, विद्यालय व्यवस्थापन समितिका सदस्य सरोज यादव, शिक्षक तथा विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका सह–प्रधानाध्यापक सुनिल कुमार झाले कार्यक्रम सञ्चालन तथा सहजीकरण गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...
neelambads

सिफारिस

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गर्दै स्थानीय नागरिकका गुनासा,...